Music Downloads & Lyrics
जाउन
हिड कोमल हात समाति नाता राखी लग्ने छु
धेरै टाढा मसँग
तिम्रो
दुख भुलाउन छदै छ नि
मायाले बुनेको छाता
मसँग
साचाएको हो बेलामा देम्ला नि हात म नित्य
रातभरि तिमीलाई
सुमसुमाउन
चन्द्रमाको रेखा तिमि म त्यसमा आकार बनि
साथ दिम्ला नि तिमीलाई मुस्कु
पुराउन जाउन हिड
तिमीलाई देख्ने बित्तिकै मनमा आको सल्क्या
हो तिमीले मतलबै नगरे पनि तिम्रै मन
प्यारो तिमि आएर नै हो जीवनको पाना
पल्टेको थाहा छ त्यो दिन खुश लागेर खाना
थप्तेदेको मेरो संगीतको धुनले लठाइदिमला
कान्छी दिनभरि सजिलो हुन्छ नि त मानवको
चरित्र चिन्न नि मन दुखी हुदा पनि हास्न
खोज्छौ जबरजस्ती तर त्यो मनलाई बोलि ओठ
मात्र तन्काउन दिदिन नि सुखमा तैराउछु
दिदिन डुब्न दुखले साचो माया गर वर्णन
गर्नु पर्दैन मुखले यथार्थ लेख्नु पर्दा
शब्द नै फुट्दैन मनले धेरै बोल्छ लेख्दा
प्रष्ट नै हुदैन दुखको भार भए मेरो काधमा
बिसाइदेउ दुखको दिन पनि मेरो साथमा
बिताइदेउ दुखका बात गरि मलाई रातभरि
अंगालोमा बाधि दुख नाश गरि निदाइदेउ जाउन
हिड
डम स
आउ नजिक जाउ नहिड ठाउँ म दिन तिमि
बाइकहरुलाई जाउ नहिड गाउ घर तिर ठाउँ
बदलिन्छ तर राख्ने छु नरुवाई हम गर्छु म
जे भने त्यही तिमि अलि अघि भेटे भए बिहे
गर्दिन्थे मेरो गल्तीहरु किन्ति एक पछि एक
घरि के घरि के घरि के घरि के जाउ म
हिड कोमल हात समाति नाता राखी लग्ने छु
धेरै टाढा मसँग
भन न के जान्छौ
मसँग के गास्छौ सम्बन्ध तिम्रो खाचो मन
भर्छ जीवन भरि साथ मेरो
हुनेछ जादिन
भुलेर सादउ नबुझेर र जाउन
हिड कोमल हात समाति नाता राखी लग्ने छु
धेरै टाढा
मसँग तिम्रो
दुख फुलाउन छदै छ नि
मायाले बुनेको चाता म
सँग
चाइएको हो बेलामा देम्ला नि हात म नि त्यो
रात भरि तिमीलाई सुमसुमा माउन
चन्द्रमाको रेका तिमि म त्यसमा आकार बनि
सातिम्ला नि तिमीलाई
मुस्कुराउन
हिडम संगत
Jauna Hida by Flow Pilot featuring 10HAA & VibyN lyrics mp3 download free music. Descarga de música oficial, remix, video y audio en alta calidad. Encuentra la mejor canción, letras y descarga gratis.
Discover Flow Pilot's Jauna Hida lyrics, mp3 download, video download, song, audio, free music, official, remix, high-quality. Perfect for fans seeking the latest music and free downloads. Get your favorite song now!